हामीलाई त धरहरा अग्लो दुबइ को बुर्ज भन्दा ........!
बिहानै उठेर कान्तिपुर को खोजिमा म बसेको सुन्धारा होटेल बाट बहिर धरहरा को नजिकै बाटोको सानो पसलमा पुगेको थिए। त्यो दिनको कान्तिपुरमा दुबइमा बनेको संसारकै अहिले सम्म कै अग्लो घरको फोटो अगाडिनै छापिएको रहेछ। खै मलाई के भएको हो , मैले एउटा कुरो होटेल पुग्ने त्यहाँको काउन्तर भनी हाले म बस्ने भनेको एसको नजिकै हो भनेर। उनिहरुले सोधी रहेका थिए एस्को बारेमा तर मलाई त्यहाँ लेखेको बाहेक अरु जानकारी थिएन। एक किसिम को आनन्द भएको थियो मलाई किन म नेपाल को सबै भन्दा अग्लो मानब निर्मित घर को फेदी मा बसेर संसार कै आग्लो घर को बारेमा पदी रहेको थिए , यो बारेमा के गफ हुँदै थियो अर्को साथी ले भनी हाल्यो हामी संसार कै अग्लो ठाउँ सगरमाथा पनि भएको देस बाट यो कुरा पदी रहेका छओ।
अनी तेही बेला सोचेको थिए दुबइ फर्कने बित्तिकै एस्को बारेमा केही बुज्छु भनेर।
अग्लो हुनु मात्र एसको बिशेषता होइन रहेछ। यो बहेक पनि अरु सात बिधा मा एसले संसार को अहिले सम्मको रेकड टोडेको रहेछ। एसको बारेमा तल दिएको छ।
त्यो दिन पहिलो चोटि त्यो घरको बिधिबत श्री गणेश गरिएको रहेछ । म पनि एही भएको भये पक्कै जाने थिए तर त्यो बेला म नेपाल मा थिए। तर दुबइ आएर पहिलो चोटि मेरो outlook खोल्दा साथी हरुले मलाई पनि मेल मा त्यो दिन को कुनै आँफैले लिएको अनी कुनै सभार गरिएको फोटो हलिदिएका रहेछन , ल तपाईं हरु पनि हेर्नुस् ।।।अहिले सम्मकै अग्लो घर, टाईम मिल्यो भने म बसेको घर बाट पनि कस्तो देखिन्छ त्यो पनि पछी उप्डेट गर्छु ।
रविवार, 31 जनवरी 2010
सदस्यता लें
टिप्पणियाँ (Atom)
